×

Health

images

एघारदेखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप

  • बुधबार ११ साउन २०७९ ०२:२२ PM

भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी०...

images

दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

बुधबार ११ साउन २०७९ ११:२७ AM

दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिए...

images

कोरोनाका कारण थप २ जनाको ज्यान गयो, ६ सय ३८ जनामा सङ्क्रमण पुष्टि

मङ्गलबार १० साउन २०७९ ०४:४३ PM

कोरोना सङ्क्रमणका कारण थप दुई जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्...

images

सांसदहरूलाई सभामुखकाे आग्रह– मास्क लगाउनुस्

मङ्गलबार १० साउन २०७९ ०२:४१ PM

सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।  क...

images

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

मङ्गलबार १० साउन २०७९ ०८:३० AM

रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् ।  केही समयअघि इ...

images

कोरोना सङ्क्रमणबाट एक जनाको निधन, ५६८ सङ्क्रमित

सोमबार ९ साउन २०७९ ०५:४६ PM

कोरोना भाइरसको सङक्रमणले आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेट...

images

एकै दिन ५ सय ६८ जनामा काेराेना पुष्टि

सोमबार ९ साउन २०७९ ०५:२४ PM

नेपालमा पछिल्लाे २४ घण्टामा पाँच सय ६८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी ४८ सय जनाकाे नमुन...

images

'मङ्कीपक्स' काे उपचारमा 'स्मलपक्स' काे खाेप लगाउन अनुमति

सोमबार ९ साउन २०७९ ०४:४२ PM

युरोपेली युनियनले मङ्कीपक्सको उपचारमा स्मलपक्सको खोप लगाउन अनुमति दिएको छ । मङ्कीपक्स र स्मलपक्सको भाइरसका बीचमा धेरै समानता देख...

images

पाल्पा बस दुर्घटना मृतक छ जनाको सनाखत

सोमबार ९ साउन २०७९ ०३:२२ PM

पाल्पामा भएको बस दुर्घटनामा मृतक छ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालि...