×

Corporate Market

images

बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत

  • मङ्गलबार २२ चैत २०७८ ०९:२८ AM

 काठमाडौँ-  सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ ।

images

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्री देउवाको आग्रह 

शनिबार १९ चैत २०७८ ०९:४० PM

नयाँदिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारत...

images

नेपाल टेलिकम : निर्देशिकाविरुद्धको रिट खारेज

बिहीबार १७ चैत २०७८ ०८:४३ AM

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय तेजबहादुर केसी र...

images

नेपाल–सिङ्गापुर चेम्बर अफ कमर्शको अध्यक्षमा कुँवर

बुधबार १६ चैत २०७८ ०९:४५ AM

नेपाल सिङ्गापुर चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्टिजको अध्यक्षमा इन्जिनियर दीपक कुँवर चयन हुनुभएको छ । कमर्शको मङ्गलबार साँझ सम्पन्न भेलाले कुँवरको अध्...

images

नागरिक उड्डयन प्राधिकरणकोे सेवा शुल्क वापतको बक्यौता तिर्न पत्राचार

मङ्गलबार ८ चैत २०७८ ०९:५२ PM

नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका विभिन्न नागरिक उड्डयन कार्यालयलाई सेवा शुल्क वापतको बक्यौता रकम तत्काल तिर्न आठ वटा वायुसेवा कम्पनीलाई प्राधिकरणले...

images

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

मङ्गलबार १ चैत २०७८ १२:५२ PM

 काठमाडौँ  : हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान...

images

विदेशी मुद्राको बढ्दो मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ : प्रम देउवा

बिहीबार २६ फागुन २०७८ ११:१० PM

प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ...

images

तेल किन्न निगमलाई चार अर्ब २५ करोड उपलब्ध गराइने

सोमबार २३ फागुन २०७८ १०:३५ PM

सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज बस...

images

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति :  निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

आइतबार​ २२ फागुन २०७८ ०९:३४ AM

काठमाडौँ- केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरक...