×

Bagmati Province

images

वायुसेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

  • बिहीबार २३ असार २०७९ ०९:११ PM

सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिए...

images

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउने अभियान

बिहीबार २३ असार २०७९ ०८:५८ PM

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल...

images

काठमाडौँ उपत्यकाको सुरक्षा ः प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने

बिहीबार २३ असार २०७९ ०१:५६ PM

काठमाडौँ उपत्यका ९काठमाडौँ, ललितपुर र भक्तपुर० को सुरक्षा प्रदेश प्रहरीको समन्वयमा नेपाल प्रहरीले गर्ने प्रस्ताव गरिएको छ । नेपा...

images

काभ्रेका दुई नगरपालिकाको खानेपानी दूषित

बिहीबार २३ असार २०७९ १२:४६ PM

जिल्लाका दुई ठूला नगरपालिकाको खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकामस्थित धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाको पिउने...

images

‘चुँदी रम्घालाई नेपाली साहित्यको तीर्थस्थलको रुपमा विकास गर्नुपर्छ’

बिहीबार २३ असार २०७९ ११:५८ AM

काठमाडौँको सरस्वतीनगरमा सञ्चालित एपेक्स लाइफ स्कुलले २०९औँ भानुजयन्तीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष सप्ताहव्यापी रुपमा भानुजयन्ती मना...

images

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मङ्गलबार २१ असार २०७९ ०५:३० PM

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपाधारा ९१० बमोजिम आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

images

हरेक कार्यालयलाई सूचनामैत्री बनाउँछौँ : कानूनमन्त्री खनाल

सोमबार २० असार २०७९ ०१:४८ PM

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले नागरिकलाई सहजै सूचना प्राप्त हुने वातावरण बनाउनका लागि...

images

हात्ती वनभोेजका लागि रकम भुक्तानी नगर्न निर्देशन

सोमबार २० असार २०७९ १२:५० PM

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिनुभएको छ ।...

images

कीर्तिपुरमा रहेको ऐतिहासिक ‘ख्याली द्यो’को पुनःनिर्माण हुँदै

शुक्रबार​ १७ असार २०७९ ०८:५६ AM

कीर्तिपुर नगरपालिका–१ मा अवस्थित ऐतिहासिक महत्वको ‘ख्याली द्यो’ को पुनःनिर्माण गरिने भएको छ । रवीन्द्र पुरी फाउण्डेशन फर कञ्जरभेसन भक्तपुर,...