व्यासऋषिको एक सय आठ फिट अग्लो मूर्ति निर्माण बुधबार २२ भदौ २०७९ ०९:०६ PM तनहुँको सदरमुकाम दमौलीको काख भएर मादी र सेती नदी बग्छ । उक्त नदीको सङ्गमस्थल नजिकै पर्छ, व्यासऋषिको आश्रम व्यासगुफा । व्यासऋषिको तपोभूमिका रूपमा परिचित ठाउँ...