×

विद्युत् क्याबिनेट

images

हट्ने भए जोखिमपूर्ण विद्युत् क्याबिनेट

  • बुधबार २६ असोज २०७९ १०:३२ AM

मानिसको ज्यान नै खतरामा पर्ने गरी सडकपेटीमा राखिएका विद्युत्का क्याबिनेट हटाइने भएको छ । ती क्याबिनेट हटाउन नेपाल विद्युत् प्राधिकरणले नयाँ डिजाइन गरेको छ ।...