विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि बुधबार २७ बैशाख २०८० ०१:५४ PM काठमाडौं । चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत महिनामा कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देश...