वीर अस्पतालको टेलिमेडिसिन सेवाको निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो शनिबार ९ असार २०८० ०८:४८ AM काठमाडौं । “खाना खायो कि पेट डुम्म हुने, वाकवाक हुने भएको छ, ठुलै रोग पो लागे हो कि चिन्ताले महिनौँ दिन भइसक्यो निदाउन सकेको छैन । डर मात्रै लाग्छ...