हीरा, जवाहरत, पत्थर जस्ता महँगा सुनचाँदीजडित गहनामा मात्र दुई प्रतिशत विलाशिता कर लगाउने : अर्थमन्त्री महत बुधबार ३१ जेठ २०८० १०:३२ AM काठमाडौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको दुई प्रतिशत विलाशिता कर नलगाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा १०...