×

उम्मेदवारीको मनोनयन

images

वैशाख ११ र १२ गते उम्मेदवारीको मनोनयन

  • शनिबार १० बैशाख २०७९ ०८:१८ PM

यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ ।