फेवाताल सिमसार पुर्ने कार्य रोक्न उच्च अदालत पोखराद्वारा अन्तरिम आदेश शुक्रबार १९ जेठ २०८० ०६:५८ AM पोखरा । फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ । बिहीबार कामु मुख्य न्यायाधीश डिल्ल...