देशभर चिसो बढ्यो, काठमाडौं बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण उडान प्रभावित बिहीबार ७ पुस २०७९ १०:४४ AM काठमाडौं- नेपालको पुर्वी भु–भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशभर चिसो बढेको छ । हाल तराईका थोरै भू&...