सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालनको तयारी बुधबार २४ साउन २०८० ०२:१८ PM सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि...