×

दरबारमार्ग महोत्वस

images

आन्तरिक उत्पादनको प्रवद्र्धन गर्न १५औैँ दरबारमार्ग महोत्वस आयोजना

  • बुधबार ३० चैत २०७८ ०८:३८ PM

आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ आगामी वैशाख ३ गते काठमाडौँको दरबारमार्गमा १५औँ दरबारमार्ग महोत्सवको आयोजना गरिएको छ ।