×

थारू समुदाय यतिबेला माछा तथा घोँगीको खोजीमा

images

थारू महिला हेल्का र सखै हाल्नमै ब्यस्त

  • शुक्रबार​ १५ भदौ २०८० १०:४९ AM

भजनी (कैलाली), १५ भदौ : कैलालीको जोशीपुर गाउँपालिकाकी सुकरानी चौधरीको दिन आजभोलि कुला र वर्षात्को पानीले बनेका तलाउतिर बित्ने गरेको...