'तीव्र गतिकै कारण बस त्रिशूलीमा खस्यो’ बुधबार ६ भदौ २०८० ०९:०८ PM मलेखु, ६ भदौ : काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस तीव्र गतिकै कारण दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।...