खण्डहर तातोपानी : ‘माथि भिर तल खोला, के गरेर खाने होला ?’ बिहीबार २८ असार २०८० ११:५७ AM जर्जर सडक । सुनसान बजार । जीर्ण घर र शैवाल लागेका भित्ता । झुत्रिएर रङ खुइलिसकेका केही थान साइनबोर्ड... कुनै ‘हरर सिनेमा’मा देखाइने दृश्यको जस्तो...