सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो सोमबार ४ पुस २०७९ ०४:०७ PM साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्लो ४ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन भने बढेको हो। नेप्से...