लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न माग । मङ्गलबार २ जेठ २०८० ०५:१५ PM काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सार्वजनिक लेखा समितिको बैठक प्रत्यक्ष प्रसारण गर्नु उपयुक्त हुने बताएका छन...