सिम्रिक एयरको हेलिकप्टर दुर्घटना (तस्बिर सहित ) शुक्रबार २२ बैशाख २०८० ०२:०२ PM काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनामा परेको ह...