राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत बुधबार २४ साउन २०८० ०६:३७ AM काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० स्वीकृत गरेको छ। मङ्गलबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो। स...