१४ हजार सहकारीमा ६५ अर्ब ठगी, बचतकर्ता ४५ दिनदेखि धर्नामा सोमबार १ साउन २०८० ०७:०३ AM काठमाडौ साउन १। देशभरका झन्डै १४ हजार सहकारीका बचतकर्ता आफूले बचत गरेको रकम फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् । सहकारीपीडित बचतकर्ता महा...