राप्ती प्रादेशिक अस्पताल -५० शय्याकै जनशक्तिले २०० शय्या सञ्चालन सोमबार २७ असार २०७९ १०:१५ AM विसं २०६४ मा राप्ती प्रादेशिक अस्पताल ५० शय्याको थियो । यसपछि अस्पतालले दुई वर्षदेखि २०० शय्याको सञ्चालनको अनुमति पायो । दुईसय शय्याको सञ्चाल...