गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी हुँदैन : नेता लेखक सोमबार २२ साउन २०८० ०७:०३ AM नेपाली कांग्रेसका नेता रमेश लेखकले मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई आममाफी दिन नसकिने बताउनुभएको छ । मावनअधिकार शान्ति समाजले आज यहाँ आयोजना...