×

ramchandrapaudel

images

दुई महिनामा २ करोड ७५ लाख रुपैयाँ बाँडियो, सबैभन्दा धेरै राष्ट्रपतिलाई

  • सोमबार २२ साउन २०८० ०७:५३ AM

काठमाडौँ । मुलुक आर्थिक मन्दीबाट गुज्रिएका बेला सरकारले दुई महिनामा २ करोड ७५ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता बाँडेको छ । मन्त्रिपरिषद्को निर्णयबाट आर्थिक...

images

कांग्रेसले गरेका कामको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

शनिबार ४ असार २०७९ १०:२३ PM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताउनुभएको छ । तनहुँको व्यास नगरपालि...

images

राजनीतिक स्थायित्वका लागि गठबन्धन- वरिष्ठ नेता पौडेल

शुक्रबार​ २३ बैशाख २०७९ १०:०४ PM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तन, संविधान, गणतन्त्र र स्थायित्व कायम गर्ने उद्देश्यका साथ पाँच दलबीचका गठबन्धन भएको बताउनुभएको छ ।&nb...

images

लोकतन्त्र र संविधानलाई बचाउनका लागि गठबन्धन भएको हो- वरिष्ठ नेता पौडेल

मङ्गलबार ६ बैशाख २०७९ ०९:३९ PM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख...

images

नवीन्द्रराज सद्गुणको पुञ्ज हुनुहुन्थ्यो : वरिष्ठ नेता पौडेल

आइतबार​ १३ चैत २०७८ ०७:४१ PM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि अनेकाँै षडयन्त्र भइरहेकाले नेपालमा आजै पनि लोकतन्त्र सुदृढ र सुनिश्चित हुन नसकेको बताउनुभएको छ...

images

योगले मानवलाई तन्दुरुस्त बनाउँछ- वरिष्ठ नेता पौडेल

बुधबार ९ चैत २०७८ ०१:१९ PM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण सहयोग पु¥याउने  बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालि...

images

स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल

सोमबार ७ चैत २०७८ ०८:४४ AM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने बताउनुभएको छ । तनहुँको भ...

images

पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प छैन : वरिष्ठ नेता पौडेल

सोमबार २३ फागुन २०७८ १०:३० PM

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस बन्दीपुर गाउँसमितिले आज डुम्...

images

गठबन्धन जोगाउन पौडेलले बढाए सक्रियता

मङ्गलबार १० फागुन २०७८ ०८:५६ AM

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभामा टेबुल भएसँगै सत्ता गठबन्धनका राजनीतिक दलबीच सम्बन्ध चिसिएका बेला नेपाली कांग्रेसका न...