खुल्न थाले राजधानीका सङ्ग्रहालय, सम्पदास्थलमा चहलपहल बुधबार ४ फागुन २०७८ ०८:२० PM कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका राजधानीका सङ्ग्रहालय खुल्न थालेसँगै सम्पदास्थलमा चहलपहल देखिन थालेको छ । विश्व सम्पदा सूची...