×

राजदूत नोना डिप्रेज

images

नेपाललाई इयुको प्रतिबन्ध सूचीबाट हटाउन माग

  • बिहीबार १२ जेठ २०७९ ०८:४१ PM

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।