प्युठान पहिरो अपडेट : तीन शव निकालियो, तीनजना अझै बेपत्ता शनिबार २२ असोज २०७९ ०६:१८ PM प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स...