पूर्व लडाकुलाई ८० करोड बाँड्ने तयारी शुक्रबार १५ बैशाख २०८० ०७:०० AM काठमाडौं । सरकारले माओवादीका बहिर्गमित (अयोग्य) लडाकुलाई ८० करोड रुपैयाँ बाँड्ने तयारी गरेको छ । करिब ४ हजार अयोग्य लडाकुलाई प्रतिव्यक्ति दुई लाख रुपैया...