एनआरएनएको निर्वाचन तत्काल नगर्न अन्तरिम आदेश सोमबार ७ चैत २०७८ ११:३५ PM उच्च अदालत पाटनले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को यही चैत १० र ११ गते गर्ने भनिएको निर्वाचनसम्बन्धी काम तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।...