×

रूस र यूक्रेन युद्ध

images

रूस र यूक्रेन युद्धको १०० दिन पूरा, एक करोड २० लाख यूक्रेनी विस्थापित

  • शुक्रबार​ २० जेठ २०७९ ११:४२ PM

रूसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १०० दिन पूरा भएको छ । यो अवधिमा एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह््यरूपमा विस्थापित बनेको संयुक्त राष्ट्...