×

रूसी हमला

images

रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति- जेलेन्स्की

  • आइतबार​ २२ फागुन २०७८ ०९:२९ PM

रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताउनुभएको छ ।