निपनिया दानव नदी किनारमा कुषाणकालीन माटोद्वारा निर्मित मानिने इनार फेला मङ्गलबार २३ साउन २०८० ०२:२९ PM लुम्बिनी, । लुम्बिनी विकास कोषले निपनिया दानव नदी किनारमा देखिएको प्राचीन इनार तथा अन्य पुरातात्विक संरचनाको स्थलगत अनुगमन गरेको छ ।