×

नेपाल–इजरायल कूटनीतिक सम्बन्ध

images

नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६२औँ वार्षिकोत्सव

  • बुधबार २८ बैशाख २०७९ ०८:४४ AM

उपराष्ट्रपति नन्दबहादुर पुन नेपाल र इजरायबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।