×

नक्कली रक्सी

images

विभिन्न क्लब, डान्सबार र दोहोरीमा जान्थ्यो सक्कली बोतलको नक्कली मदिरा

  • शुक्रबार​ १० भदौ २०७९ ०८:५७ PM

विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर एक समूहले उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्ने गरेको खुलेको छ ।