मदन भण्डारीको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले गरिन् माल्यार्पण बुधबार ३ जेठ २०८० १२:०३ PM पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन्। मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन...