नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण शुक्रबार २० फागुन २०७८ ०२:१५ PM नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द...