×

मार्क जुकरबर्ग

images

फेसबुक : मार्क जुकरबर्गले ११,००० भन्दा बढी कर्मचारी निकाले, यस्तो कारण दिए

  • आइतबार​ २७ कात्तिक २०७९ ०९:१८ AM

एजेन्सी - अमेरिकी प्रविधि व्यवसायी तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गको कम्पनी मेटाले बुधबार ११ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।​...