×

मन ठूलो भएकी ‘पियारी आमा’

images

मन ठूलो भएकी ‘पियारी आमा’

  • शुक्रबार​ १९ साउन २०८० ०७:५९ AM

खरले छाएको सानो घर । घरछेउको खेतबारीमा धान हरियो छ । हरियो धानखेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भन्नुभयो, “यो मेरै थियो, स्कुललाई दान गरेँ, मैले...