कर्णालीमा मुद्दा फछ्र्योट प्रगति उत्कृष्ट छः मुख्य न्यायाधीश शनिबार ३२ असार २०७९ ०७:३० AM उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश शेषराज सिवाकोटीले कर्णालीमा मुद्दा फछ्र्योट प्रगति उत्कृष्ट रहेको बताउनुभएको छ । उच्च अदालत सुर्खेतद्वार...