×

माइती नेपाल

images

नेपालगञ्ज नाकाबाट पाँच सयको उद्धार

  • शुक्रबार​ २५ चैत २०७८ ११:२३ AM

मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ ।