×

महालक्ष्मी नगरपालिका

images

ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा कांग्रेसको अग्रता, कसको कति मत ?

  • आइतबार​ १ जेठ २०७९ ०८:३८ AM

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।