×

महाअष्टमी र महानवमी

images

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

  • बुधबार १९ असोज २०७९ ०७:५० PM

नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट घरमा ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आज राजधानीमा चहलपहल देखिएको छ ।