×

मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

images

पहिरोका कारण अवरुद्ध सडक खुल्यो

  • आइतबार​ २५ बैशाख २०७९ ०८:४८ AM

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदे...