१८ वर्ष माथिका ९० प्रतिशतले लगाए एक मात्राको खोप बिहीबार ५ फागुन २०७८ ०४:५८ PM काठमाडौँ — १८ वर्ष माथि उमेरसमूहका ९० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारसम्मको तथ्यांक अनु...