खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र बिहीबार ३२ साउन २०८० ११:२८ AM काठमाडौँ, ३२ साउन : खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ ।...