कर्णाली नदीमा पानीको बहाव बढ्दै - तटीय क्षेत्रमा सतर्कता रहन आग्रह सोमबार २९ साउन २०८० ११:४३ AM टीकापुर (कैलाली), २९ साउन ः निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बह...