×

कोरोनाभाइरस

images

२४ घण्टामा ७४७ संक्रमित थपिए, ८ को मृत्यु

  • सोमबार २ फागुन २०७८ ०४:४७ PM

काठमाडौँ : पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्यान गुमाएका छन् ।...