शय्या अभाव, भूइँमै राखेर उपचार बुधबार १३ भदौ २०८० ०२:४२ PM फिक्कल (इलाम), १३ भदौ : इलाम अस्पतालमा आउने बिरामीलाई शय्या अभाव भएपछि भूइँमै राखेर उपचार गर्न थालिएको छ । पछिल्लो समय अस्पतालमा डेङ...