×

इजरायलका प्रधानमन्त्री बेनेट

images

इजरायलका प्रधानमन्त्री बेनेट पहिलो औपचारिक बहराइन भ्रमणमा

  • मङ्गलबार ३ फागुन २०७८ ०३:५६ PM

तेल अवीव ृइजरायले, ३ फागुन: इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेट पहिलो औपचारिक भ्रमणमा बहराइनको राजधानी मनामा आइपुगेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।