रू दुई अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी बुधबार ६ भदौ २०८० ०२:४४ PM बागमती, ६ भदौ : नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले रू दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको...